Tuesday, November 27, 2018

IMAN मा Belt Grading सम्पन्न

<script async src="//pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"></script>
<!-- RKR -->
<ins class="adsbygoogle"
     style="display:block"
     data-ad-client="ca-pub-1589883651341724"
     data-ad-slot="8896141224"
     data-ad-format="auto"
     data-full-width-responsive="true"></ins>
<script>
(adsbygoogle = window.adsbygoogle || []).push({});
</script>


IMAN  मा Belt Grading सम्पन्न  
International Martial Academy Nepal मा आज भयको grading ma yellow belt देखि red belt सम्मका 55जना प्रसिक्षर्थिहरुले सहभागिता जनायका थिय। grading मा सहभागी सम्पूर्ण खेलाई उतिर्ण भयका छन्। grading मा उतिर्ण भयका प्रसिक्षार्थिहरुलाई समापन समारोहका प्रमुख अथिति ललितपुर महानगरपालिका वडा नम्बर १७ क वडा अध्यक्ष श्री  बिनोद महर्जन  ज्यु ले प्रमाण पत्र वितरण गर्नुभयको थियो। प्रमुख अथिति कार्यक्रम मा बोल्दै स्वास्थ्य र आत्मरक्षा तालिम मानब जीवन मा खेलकुद महत्व पूर्ण भयको र तेक्वान्दो खेल तेस्को उचित माध्यम भयको कुरा बताउनुभयो। र आगामी दिनहरुमा   IMAN द्वारा आयोजना हुने कार्यक्रम हरुलाई आफ्नो वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबधता जाहेर गर्नुभयो।  grading परीक्षा IMAN का सथापक तथा प्रमुख प्रशिक्षक राकेश कुमार राई  र सिनियर तेक्वान्दो प्रशिक्षक गौतम मन महर्जन ज्युले लिनुभायको थियो। कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ नेपाल का केन्द्रिय सदस्य राजेश लामा,रघुनाथ खत्री तथा ३ नम्बर प्रदेश उप संयोजक कृष्ण सिंह कपाली , सचिव राजु श्रेष्ठ , Campion Kathmandu School क principal खेमराज देवान लगायत ललितपुर जिल्ला कमिटि का  पधाधिकारी हरुको उपस्थिति रहेको थियो।  


No comments:

Post a Comment