Welcome to International Martial art Academy-Nepal (IMAN). Our goal is to teach quality martial arts instructions. We are committed to provide the highest level of training, ranging from basic to advanced Taekwondo/Martial art skills. We offer a variety of programs for all ages in our spacious clean facility with professional training equipment and world class level instructors.
Friday, December 24, 2021
Tuesday, November 16, 2021
Friday, October 29, 2021
Wednesday, October 27, 2021
Friday, October 8, 2021
Wednesday, September 29, 2021
Saturday, July 31, 2021
Friday, July 30, 2021
Monday, July 26, 2021
Friday, July 23, 2021
Thursday, June 24, 2021
Monday, June 21, 2021
Sunday, June 20, 2021
Sunday, June 13, 2021
Saturday, June 12, 2021
Wednesday, May 26, 2021
Sunday, May 9, 2021
Saturday, May 8, 2021
Wednesday, May 5, 2021
Thursday, March 4, 2021
Tuesday, March 2, 2021
Saturday, January 16, 2021
Monday, January 4, 2021
Saturday, January 2, 2021
राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न
राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न
राष्ट्रिय तेक्वान्दो संघ-नेपालको तात्वधान तथा प्रदेश नं २ कार्यसमितीको आयोजनामा मिती २०७७ पौष १७-१८ गते सर्लाहीको हरिवन नगरपालिकामा दुई दिने "रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्ष" सम्पन्न भएको छ। सो कार्यक्रममा प्रदेश नं १ का पाँचथर, झापा, मोरङ्ग, सुनसरी, प्रदेश २ का बारा, पर्सा, रौतहट ,सर्लाही महोत्तरी, प्रदेश ३ का मकवानपुर जिल्लाहरुबाट प्रशिक्षकहरु सहभागी हुनुहुन्थियो। सो कार्यक्रमको सभापतित्व राष्ट्रिय तेक्वान्दो संघ-प्रदेश नं २ का अध्यक्ष कुमार बहादु मोक्तानले गर्नु भएको थियो भने प्रमुख अतिथी हरिवन नपा का नगर प्रमुख गणेश प्रसाई, विशिष्ट अतिथीहरुमा राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य महम्मद सगिर शेख,राष्ट्रिय तेक्वान्दो संघ-नेपालका केन्द्रिय सचिव तथा रेफ्री सेमिनारका प्रशिक्षक राकेश कुमार राई,अतिथीहरुमा हरिवन नपा वडा नं ९ का वडा अध्यक्ष सीताराम पोखरेल, सशस्त्र प्रहरी बेश क्याम्पका प्रमुख ज्यू ,रा ते संघ प्रदेश २ का उपाध्यक्ष जयमान पाख्रिन तथा विभिन्न जिल्ला कार्यसमितीबाट आउनु भएका गुरुहरु हुनुहुन्थियो। सो कार्यक्रमको संचालन सन्तोष बानियाले गर्नु भएको थियो भने स्वागत मन्तव्य रा ते संघ प्रदेश नं २ का महासचिव संजय लाल श्रेष्ठले गर्नु भएको थियो। सो कार्यक्रममा प्रमुख अतिथी ज्यू तथा वडा अध्यक्ष ज्यूहरुले हरिवन नपामा खेलकुद र यसलाई विकास गर्न चाहिने भौतिक तथा खेल सामाग्रीहरु नगरपालिका तथा वडाले सहयोग गर्ने वचन दिनु भयो। रा खे पा का बोर्ड सदस्य ज्यूले पनि रा खे पाले खेल र खेलाडीको विकाशको निम्ती कुनै कसर बाँकी नराख्ने प्रतिबध्ता जनाउनु भयो। सो कार्यक्रमका मुख्य प्रशिक्षक राकेश कुमार राई ज्यूले रा ते संघ नेपाल ले तेक्वान्दो विकासको निम्ती गर्दै आईरहेको कार्यहरुको चर्चा गर्नुहुँदै खेलकुदको वर्तमान अवस्थाको विषयमा प्रस्ट पार्नु भएको थियो। साथै सेमिनारमा सहभागी सम्पूर्णलाई सभागी प्रमाणपत्र प्रदान गरियकोथियो ।
-
काठमाडौँ, १३ असोज स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुलले आयोजना गरेको दोस्रो इन्टर स्कुल स्केटिङ प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।...
-
काठमाण्डौँ, आइतबार फाल्गुन १४ काठमाण्डौँको सानोभ¥याङ्मा अवस्थित स्वस्तिश्री गुरुकुल आइर्. वी. वल्र्ड स्कूलले खेलप्रेमी विद्यार्थीहरुका लाग...
-
Welcome to "International Martial Art Academy- Nepal(IMAN)" . (IMAN) is Olympic style recognized Taekwondo Training Schoo...