राष्ट्रिय तेक्वान्दो संघ अन्तर्गत को International Martial Arts Academy Nepal ग्वार्को मा 13th color belt grading सम्पन्न भयको छ ।
grading मा पहेलो पेटी देखि रातो पेटी सम्म २५ जना खेलाडी हरुले सहभागिता जनायका थिय । Grading Academy प्रमुख राकेश कुमार राई ले लियका थिय । उक्त कार्यक्रम मा राष्ट्रिय तेक्वान्दो संघ नेपाल ललितपुर जिल्ला कार्यसमिति का अध्यक्ष्य बिमल कुमार अछामी र बागमती प्रदेश उपाध्यक्ष्य कृष्ण शिंह कपानी ज्यु को पनि उपस्थिति रहेको थियो ।
Welcome to International Martial art Academy-Nepal (IMAN). Our goal is to teach quality martial arts instructions. We are committed to provide the highest level of training, ranging from basic to advanced Taekwondo/Martial art skills. We offer a variety of programs for all ages in our spacious clean facility with professional training equipment and world class level instructors.
Saturday, March 14, 2020
Subscribe to:
Posts (Atom)
-
काठमाडौँ, १३ असोज स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुलले आयोजना गरेको दोस्रो इन्टर स्कुल स्केटिङ प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।...
-
Welcome to "International Martial Art Academy- Nepal(IMAN)" . (IMAN) is Olympic style recognized Taekwondo Training Schoo...
-
काठमाण्डौँ, आइतबार फाल्गुन १४ काठमाण्डौँको सानोभ¥याङ्मा अवस्थित स्वस्तिश्री गुरुकुल आइर्. वी. वल्र्ड स्कूलले खेलप्रेमी विद्यार्थीहरुका लाग...