राष्ट्रिय तेक्वान्दो संघ अन्तर्गत को International Martial Arts Academy Nepal ग्वार्को मा 13th color belt grading सम्पन्न भयको छ ।
grading मा पहेलो पेटी देखि रातो पेटी सम्म २५ जना खेलाडी हरुले सहभागिता जनायका थिय । Grading Academy प्रमुख राकेश कुमार राई ले लियका थिय । उक्त कार्यक्रम मा राष्ट्रिय तेक्वान्दो संघ नेपाल ललितपुर जिल्ला कार्यसमिति का अध्यक्ष्य बिमल कुमार अछामी र बागमती प्रदेश उपाध्यक्ष्य कृष्ण शिंह कपानी ज्यु को पनि उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment