Saturday, November 26, 2022

अन्तर विद्यालय स्केट रेसमा स्वस्तिश्री गुरुकुल को बर्चस्व

 शनिवार १० मङ्सिर

नेपाल रोलबल एसोसियसनको आयोजनामा मङ्सिर नौ गते काठमाण्डौँको रिब्स् स्कूलमा उद्घाटन  भएको तेस्रो अन्तर विद्यालय रोलबल तथा स्केट रेस प्रतियोगिता दुई दिनसम्म सञ्चालन भएको थियो  स्वस्तिश्री गुरुकुल आई. बीवर्ल्ड स्कूल  लगायतका विभिन्न १४स्कूलबाट करिब १५० जना विद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा  विभिन्न उमेर समूहका विद्यार्थीहरु बीच प्रतिष्पर्धाभएको थियो 



समग्रमा  वटा गोल्ड मेडल , वटा सिल्भर मेडल   वटा व्रओन्ज मेडल सहित  स्वस्तिश्री गुरुकुल आी.बीवर्ल्ड स्कूल 1st runner up भएको उक्त प्रतियो्गितामा विभिन्न उमेर मसूहका विद्यार्थीहरु जस्तैः  वर्ष उमेर समूहका दीक्षिता सरौगी  शिशिरगौतमले गोल्ड मेडल प्राप्त गरेका थिए  १०  १०१२ वर्ष उमेर समूहका माइकल गोयल  एस श्रेष्ठले गोल्ड मेडल प्राप्त गरेकाथिए  यसै गरी १०उमेर समूहका केसाङ् दोर्जे शेर्पाले सिल्भर मेडल   सुनिचा भजूजीत घिमिरे,सार्या महर्जनइसानी श्रेष्ठयश्वी श्रेष्ठ  विदुग श्रेष्ठले विभिन्न उमेर समूहका पदकहरु जितेका थिए  उक्त प्रतियोगितामा प्रमुख अतिथिको रुपमा जिफण्डकाअध्यक्ष विनोद श्रेष्ठ  विशेष अतिथिको रुपमा चन्द्रागिरी नगरपालिकाका उप प्रमुख वसन्ती श्रेष्ठको उपस्थिति रहेको थियो       









Monday, November 14, 2022

स्वस्तिश्री गुरुकुलमा अध्ययनरत पदक विजेता खेलाडीहरु नगदसहित सम्मानित |

सोमबार , र्काित्तक २८ ,२०७९

गण्डकी प्रदेशमा असोज २८ देखि र्काित्तक ३ गतेसम्म सञ्चालित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीताका पदक विजेताहरुलाई ललितपुर जिल्ला खेलकुद विकास समितिले नगदसहित सम्मान गरेको छ । उक्त कार्यक्रममा स्वस्तिश्री गुरुकुलमा अध्ययनरत विद्यार्थीहरु उर्गेन महर्जन , उपास्ती महर्जन,सेरेन सिं र एल्भीन महर्जन नगद रुपैँयासहित सम्मानित भएका थिए ।

ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले खेलाडीहरुको मनोबल बढाउने उद्देश्यले नै कार्यक्रमको आयोजना गरिएको र जिल्ला खेलकुद विकास समिति यो कुरामा प्रतिबद्द रहेको कुरा बताउनुभएको थियो । यसैगरी कार्यक्रममा समाजसेवी मदन बहादुर अमात्य, स्वस्तिश्री गुरुकुल विद्यालयका अध्यक्ष तथा ललितपुर निर्वाचन क्षेत्र नं.२ ख का प्रदेश तर्फका उमेद्वार वौद्दिक व्यक्तित्व समामजसेवी रामकृष्ण चित्रकार र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसमेतको उपस्थितिमा सो कार्यक्रमा जिल्लाभरका ६५ खेलाडीहरुलाई  सम्मान गरिएको थियो ।