Monday, April 13, 2020

तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न


राष्ट्रिय तेक्वान्दो संघ नेपाल अन्तर्गत को International Martial Arts Academy Nepal द्वारा आयोजित "OPEN QUARANTINE VIRTUAL POOMSAE COMPETITION -२०२०" आज सम्पन्न भयको छ । हाल विश्व नै Covid १९, कोरना भाइरस को चपेटामा परेको बेला विश्वभर छरियर रहेका तेक्वान्दो खेलाडी हरुलाई घरमै बसेर आफ्नो खेल मा active भैरख्नको लागि र #TKDStayActiveCampaign लै आत्मसाथ गर्दै यो प्रतियोगिता आयोजना गरियको कुरा प्रतियोगिताका संयोजक राकेश कुमार राई ज्यु ले बताउनु भयो । यो प्रतियोगिता मा प्रतियोगीहरुले आफ्नै घरमा बसेर आफ्नो उमेर समुहमा पर्ने पूम्से को विडियो चैत्र २९ गतेभित्र आयोजक लाइ email वा whatsApp मार्फत पठायका थिय ।महिला २ र पुरुस ३ गरि जम्मा ५ ओटा उमेर समूह मा प्रतिस्पर्धा भयको थियो ५ ओटै उमेर समुहमा नेपाल का विभिन्न जिल्ला हरुबाट र केहि बिदेस बाट पनि प्रतियोगितामा १२३ जना खेलाडीहरुले आफ्नो पूम्से विडियो पठाई सभागिता जनायका थिय। प्रतियोगिता मा उत्क्रिस्ट हरेक उमेर समुहका १-१ जनालाई online certificate प्रदान गरियको थियो र उत्क्रिस्ट ५ विडियो सामाजिक संजाल हरुमा पोस्ट गरियको थियो । प्रतियोगिताका बिजेताहरु:

1 comment:

  1. Information is very informative also you can click Fencing Clubs In London ,and get such type of info, this is the great resource to get such type of information.

    ReplyDelete